Section 39
काम कारबाही बदर नहुने
विश्वविद्यालयको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटी भएको कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन ।
लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३
Preamble - 0
Chapter - 10
Section 31: प्रमाणपत्र र उपाधि दिने तथा समकक्षता र स्तर निर्धारण गर्नेSection 32: विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यताSection 32A: निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्तिSection 33: विद्यार्थी भर्नाको लागि आरक्षण गर्न सक्नेSection 34: राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्नु पर्नेSection 35: प्रतिवेदन पेश गर्नु पर्नेSection 36: निर्देशन दिन सक्नेSection 37: अधिकार प्रत्यायोजन गर्न सक्नेSection 38: नेपाल सरकारस“ग सम्पर्कSection 39: काम कारबाही बदर नहुनेSection 40: असल नियतले गरेको काममा बचाउSection 41: विघटन गर्न सक्नेSection 42: नियम बनाउने अधिकारSection 43: बचाउ